१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको निधन



अ+ अ-

रोल्पा । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–९ की स्थानीय २५ वर्षिया संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर निधन भएको हो ।