१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको भिक्टोरियामा भूकम्पको धक्का



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा को भिक्टोरिया केन्द्रविन्दु भएर भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।

बिहान ९ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस गरिएको बताइएको छ । 

केही ठाउँमा आवासीय घरहरू भत्किएका तस्बिरहरु सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।