२५ भाद्र २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुला दललाई हराउँदै हर्कराज साम्पाङ बने धरान उपमहानगरपालिकाको मेयर



अ+ अ-

सुनसरी । स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे। नेपाली कांग्रेसका अर्का उम्मेदवार किशोर राई १६ हजार ५९ मतमै रोकिएका हुन भने दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ रह्यो ।

त्यस्तै उममेयरमा २० हजार ५१० मतसहित माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भएका छन् ।