२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल विमानस्थलमा अमेरिकाले छाडेका लडाकू विमान



अ+ अ-

अफगानिस्तानकाे राजधानी काबुलस्थित काबुल अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेना फर्कने क्रममा धेरै हातहतियार, युद्धसामग्री, हेलिकप्टर, बख्तरबन्द गाडी एवं अन्य सामरिक महत्वका सैनिक छाडेर गएका थिए । तर अमेरिका त्यतिकै फर्किएन । विमानस्थल र नजिक छाडिएका यी अधिकांश सामान काम नलाग्ने अवस्थामा छन् ।

प्रस्तुत तस्वीरहरू तिनै काम नलाग्ने हेलिकप्टर र अन्य सामानका हुन् । यी सामान कसरी चलाउने वा मरमत गर्ने भन्ने बारेमा सम्भवतः तालिवानसँग सीप र साधन छैन । उनीहरू अहिले यी सामान मरमत गरी प्रयाेगमा ल्याउन टर्की, पाकिस्तान, कतार जस्ता मुलुकसँग सम्पर्क गरिरहेका खबर सार्वजनिक भएका छन् ।

चीनकाे समाचार संस्था सिन्ह्वाले खिचेका यी तस्वीरहरू हेराैंः