• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए सुहाङलाई बधाई – फोटोफिचर ★   भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु ★   दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने ★   मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते ★   पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी ★   २०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम ★   आगलागीपीडितको पीडा: सबै जल्यो, के खाने ? कहाँ बस्ने ? ★   ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो ★   नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै, घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो ★   तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

बिर्तामोड नगरपालिकामा एमाले विजयी



बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख पदमा पवित्रा महताराले नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् ।

महताराले १६ हजार ५२० मत ल्याउँदा पराजित सिटौलाले १२ हजार ७६२ मत हासिल गरे । झापा जिल्लामा नगरप्रमुख बन्ने पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकालमा सो नगरपालिकाको उपप्रमुख थिइन् ।

उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला १५ हजार ५८६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार चन्द्रप्रसाद कडरियाले आठ हजार ४५१ मत मात्र पाए ।