५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको उर्लाबारी नगरपालिकामा एमाले विजयी



अ+ अ-

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा विजयी भएका छन् ।

खरेलले निवर्तमान मेयर कांग्रेसका खड्ग फागोलाई १ हजार ८ सय ६६ मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार १ सय ५६ मत ल्याउँदा फागोले १० हजार २ सय ९० मत ल्याए ।

त्यसैगरी उपमेयरमा एमालेकी खतिवडा कांग्रेसकी सीता कार्कीलाई ८८ मतले हराउँदै विजयी भइन् । खतिवडाले १० हजार ७२८ मत ल्याउँदा कार्कीले १० हजार ६ सय ४० मत ल्याइन् ।