• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडी



काठमाडौं । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम रहेको छ । कूल मतदाता ६२ हजार मत मध्ये ३३६५२ मत गणना हुदासम्मको स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५७२८ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले ७५९६ मत प्राप्त गर्नुभएको छ । यसै गरी नेकपा एमालेका रणबहादुर चन्द ३५१३ले मत प्राप्त गर्नुभएको छ ।