२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि नगरपालिका: घनश्याम गिरि एघार हजार ९८४, राउत ९ हजार ८५८



pic: uttam bahadur raut
अ+ अ-

चितवन । चन्द्रागिरि नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिनु भएको छ ।

गिरिले हालसम्म एघार हजार ९८४ मत ल्याउनु भएको छ भने उनलाई नेकपा एमालेका उत्तम बहादुर राउतले ९ हजार ८५८ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाको उप मेयरका उम्मेदवार वसन्ती श्रेष्ठ ११ हजार ८ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उप मेयरका अर्का उम्मेदवार रोशनी दानी २ हजार ९६७ मतसहित दोश्रो स्थानमा हुनुहुन्छ । दानीले राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दिनुभएको हो ।