५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साह ललितपुर महानगरको मतगणनास्थल जावलाखेलमा -फोटो फिचर



अ+ अ-

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना अग्रस्थानमा रहनु भएका बालेन साह ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुग्नु भएको छ ।

साहले राजनीतिक गुरु मान्नु् भएका ललितपुर महानगरपालीका बडा नम्बर १० मा स्वतन्त्र उम्मेदवारी दिनुभएका नरसिंह व्यञ्जनकारको मतगणना सुरु हुन लागेको समयमा उहाँ मतगणनास्थल पुग्नु भएको हो ।

व्यञ्जनकारले स्वतन्त्र उम्मेदवारका रुपमा २०२९ साल देखी निरन्तर विजयी हुदै आउनु भएको छ ।