१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने भएको हो । 

आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ । बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायतका बिषयमा छलफल हुनेछ ।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।