४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथको दर्शन गर्न आइपुगे साधुसन्त (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । महाशिवरात्रिका अवसरमा विभिन्न ठाउँबाट पशुपतिनाथको दर्शन गर्न साधुसन्त पशुपतिमा आइपुगेका छन् । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरिएको बताइएको छ ।

तस्बिर : रत्न श्रेष्ठ, रासस