१६ असार २०८३, मंगलवार
,
Latest
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीसँग एकता गर्न सकिँदैन – महासचिव भुषाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुषालले नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन् । 

शुक्रबार बिहान एक कार्यक्रममा बोल्दै भुषालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

यस्तै संविधान र लोकतन्त्रको रक्षाको लागि बनाएको गठबन्धन आगामी चुनावसम्म रहनेमा उनले प्रस्ट पारे । 

आफ्नो पार्टी समाजवादी क्रान्तिको दिशामा अघि बढेको बताउँदै भुषालले एमालेले नीति र विचारको हिसाबले गलत बाटो रोजेकोले आफूहरुले विद्रोह गरेको जिकिर गरे ।