२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेर बहादुर शाही निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार गीता शाही चुनिनु भएको छ ।

अध्यक्षका प्रत्यासी शेरबहादुर शाहीले तीन हजार ३०३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले एमालेका उम्मेदवार रंगनाथ योगीलाई ५८५ मतान्तरले जित्नु भएको हो । एमालेका योगीले २ हजार ७१८ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा निर्वाचित गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्नु भएको थियो । शाहीले २ हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसराले २ हजार ४२९ मत प्राप्त गर्नु भएको थियो ।

शिवालयमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।




भर्खरै