काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।
उनको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको अस्पतालले बताएको पारिवारिक श्रोतले जानकारी दिएको छ । चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
पारिवारिक घुमफिरका लागि चौधरी दुबईमा थिए ।










