९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस निकट युवा संघले खादा-माला प्रयोग नगर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले औपचारिक कार्यक्रमको शैली परिवर्तन गर्दै आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । 

बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकल खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले जानकारी दिए । 

यस्तै अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् भने अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।

जसको सुरुवात बिहीबार शुरु भएको बैठकबाट भएको छ । जहाँ पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागीहरुसँगै बसेका थिए ।