१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाः बालेन साह ४२५९, केशव स्थापित २२३७



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख पदको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ४२५९ मत प्राप्त गर्नुभएको छ ।

त्यसै गरी एमालेका मेयरका उम्मेवार स्थापितले २२३७ मत प्राप्त गर्नु भएको छ । सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई २०१८ मत प्राप्त भएको छ ।