१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उड्डयन प्राधिकरणका कर्मचारीले दिए महाप्रबन्धक तिवारीविरुद्ध अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । 

तिवारीले आर्थिक अपचलन गरेको भन्दै प्राधिकरणका कर्मचारीहरूले उजुरी दिएका हुन् ।

दुई दिनअघि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि प्राधिकरणको महानिर्देशकमा आउने चर्चामा रहेका तिवारीविरुद्ध प्राधिकरणमा सेवा सुरू गरेदेखि नै विभिन्न पदमा रही लाखौं हिनामिना गरेको आरोप लगाउँदै छानविन गरी कारवाही गर्न कर्मचारीले माग गरेका छन् ।