१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाः बालेन शाह ३८३४, केशव स्थापित १९९६



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८३४ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो मतले अग्रस्थानमा हुनुहुन्छ ।

एमालेका केशव स्थापितले १९९६ र कांग्रेसकी सिर्जना सिंहले १८०२ मत ल्याउनु भएको छ ।

त्यस्तै काठमाडौै महानगरपालिकाका उप मेयर पदका उम्मेदवार सुनिता डंगोल ३५९१ मतले अग्र स्थानमा रहेकी छिन् ।