२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी



अ+ अ-

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार नरसिंह चैसिर निर्वाचित हुनु भएको छ । चौसिरले ५ हजार १३ मत प्राप्त गर्नुभयो भने उहााका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्ट ४ हजार ६ सय २६ प्राप्त गर्दे बिजयी हुनु भएको छ भने उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गर्नुभयो । स्थानीय तहको निर्वाचन अन्तरगत नगरपालीकाको पहिलो नतिजा सार्वजनिक भएको हो ।