२ माघ २०८१, बुधबार
,
Latest
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह धरौटी बुझाएर रिहा भए रवि लामिछाने सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँः रास्वपा सर्वोच्चले खारेज गर्‍यो रिट, अरुण चौधरीको सांसद पद जोगियो रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ? (पूर्णपाठ) बालेनको कटाक्षः खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा मतगणना पुनः सुचारु



अ+ अ-

चितवन । भरतपुरमा मतगणना सुचारु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा बदर मत विवादका कारण मतगणना केहीबेरको अवरोधपछि अहिले पुनः सुचारु भएको हो ।

नेकपा (एमाले) ले बदर मतलाई सदर गर्नुपर्ने विवाद झिकेपछि जारी मतगणना स्थगित भएको थियो ।

निर्वाचन प्रमुखले मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएको भन्दै मत बदर गरेपछि विवाद उत्पन्न भएको थियो ।