१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्तकुमार चौधरी बारेको समाचार ‘पूर्ण रुपमा’ सत्य होईन: नर्भिक



अ+ अ-

काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचार  ‘पूर्ण रुपमा’ सत्य नभएको नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले एक बिज्ञप्ति जारी गर्दे चौधरी  निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउनु भएको छ ।