५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको गृहनगरमा राप्रपाको अग्रता



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाले अग्रता हासिल गरेको छ ।

पाँच दलीय सत्ता गठबन्धनसँग मिलेर मेयरमा उम्मेदवारी दिएका राप्रपाका थापाले एमालेकी उम्मेदवार गीता अधिकारीसँग अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतगणनामा पाँच हजार ५०७ मत गणना हुँदा थापाले दुई हजार ४५० मत ल्याएका छन् भने अधिकारीले दुई हजार ३३२ मत पाएकी छिन् ।

उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले दुई हजार ३९२ मत ल्याउँदा एमालेकी उम्मेदवार अम्बिका खनालले दुई हजार १९० मत हासिल गरेकी छिन् ।




भर्खरै