९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.03

Wind: 2.06

Humidity: 68

तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिका: बालेन २६०१, स्थापित १४२७



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले २६०१ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो मतले अग्रस्थानमा छन् ।

एमालेका केशव स्थापितले १४२७ र कांग्रेसकी सिर्जना सिंहले १३५९ मत ल्याउनु भएको छ ।

त्यस्तै काठमाडौै महानगरपालिकाका उप मेयर पदका उम्मेदवार सुनिता डंगोल २००० मतले अग्र स्थानमा रहेकी छिन् ।