१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थपिए ९५३ संक्रमित, १३ सय ७१ जनाले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ७१ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको छ ।