• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

पोखरामा धनराज झिनो मतले अगाडि



काठमाडौं । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता बनाइराखेका छन् ।

पछिल्लो मतपरिणामः
मेयर
धनराज आचार्य (कलम) ११६
कृष्ण थापा (सूर्य) १०८
शंकर बराल (हलो) ११
गनेश पौडेल (स्वतन्त्र) २

उपमेयर
कोपिला रानाभाट (रुख) १२७
मन्जुदेवी गुरुङ (सूर्य) १२५
रञ्जनाकुमारी सेन पौडेल (हलो) ५