२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई म्यान्चेस्टर सिटीले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । 

शनिबार साँझ भएको खेलमा सिटीले चेल्सीलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जिजस नायक बने । उनले ५३ औं मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक गोल बन्यो । 

जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक छ । यता तेस्रो स्थानमा रहेको चेल्सीको ६ खेलबाट १३ अंक छ ।