२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ ।

जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले २२ मत पाउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले०का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।