५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनु दाहाललाई झिनो अग्रता



रेनु दाहाल
अ+ अ-

यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बनाउनु भएको छ ।

सुरुवाती मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिनु भएको थियो ।

पछिल्लो परिणामअनुसार दाहालले ६ मतको झिनो अग्रता बनाउनु भएको हो । दाहालले १३३ मत प्राप्त गर्नु भएको छ भने सुवेदीले १२७ मत पाउनु भएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका बागी तर स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले लज्जाजनक रूपमा १३ मत मात्र पाउनु भएको छ ।