२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वटा पालिकाको नतिजा सार्वजनिक (नाम सहित)



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार अध्यक्षमा एमाले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका , मनाङको चामे गाउँपालिका ,मुस्ताङको लो–घेकर दामोदरकुण्ड , वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा र लोमन्थाङ गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)  मा बिजयी भएको छ ।

यसै गरी नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिकामा र मनाङको नासो गाउँपालिका बिजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी डोल्पाको काइके गाउँपालिका ९निर्विरोध० डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) निर्वाचित भएको छ ।

नेकपा माओवादी केन्द्र डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष सहित प्यानल नै निर्वाचित भएको छ ।