६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको वीरेन्द्रनगरमा एमालेले बनायो अग्रता



अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को २०० मतगणनामा हुँदा एमालेले अग्रता बनाएको छ ।

२०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याएका छन् ।

यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् । भने गठबन्धनबाट उपप्रमुख रहेकी माओवादीकी उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याएकी छिन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत प्राप्त गरेका छन् ।