• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी



काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा साङ लामा तामाङ विजयी हुनुभएको छ ।

तामाङले २ सय ९० मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले २ सय ४८ मत र नेपाली कांग्रेसका उम्मेदवारले २ सय ४१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्य पदमा पनि सबै एमाले उम्मेदवारहरू विजयी हुनुभएको छ ।