२३ मंसिर २०८२, मंगलवार
,
Latest
प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम–तस्बिरहरु निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बिहान ९ बजेपछि मतगणना सुरु हुने



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले बिहान ९ बजेदेखि मतगणना सुरु हुनेछ । सर्वदलीय बैठक बसेर सो निर्णय गरिएको हो ।

भरतपुरको मतगणना प्रदर्शनी केन्द्रमा हुनेछ । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेतृ रेनु दाहाल, एमालेका विजयी सुवेदी प्रतिष्पर्धामा छन् भने कांग्रेस नेता जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवार छन् ।