१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा वडा कार्यालयको निर्माणाधीन शौचालयको प्यासेजमा भेटियो पुरुषको शव



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका- ८ स्थित गोल्फुटारको वडा कार्यालयको निर्माणाधीन शौचालयको प्यासेजमा एक पुरुषको शव फेला परेको छ।

बिहान ९ बजेतिर प्रहरी वृत्त महाराजगन्जको टोलीलाई खबर पुगेपछि प्रहरीको टोली घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार अनुसार शवको पहिचान हुनसकेको छैन।

प्रहरीले घटनास्थलको बारे थप अनुशन्धान भईरहेको बताएको छ । शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।