१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट मतदान



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । उहाँले झापाको हल्दिबारी गाउँपालिकाको वडा नं(१ को कार्यालय रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।