९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रमा मतदान गर्दै गर्नुभएको छ ।

तस्बिरः रत्न श्रेष्ठ-रासस