१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते



अ+ अ-

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराइएको छ । 

अर्को बैठक असोज १४ गते बस्नेगरी सभामुख अग्नी सापकोटाले आजको बैठक स्थगित गरेका छन् ।

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । 

यद्यपि एमालेको अवरोधकाबीच सभामुख सापकोटाले बैठक सञ्चालन गर्दै आएका छन् ।