काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
उक्त आदेशसँगै शर्माले धरौटी रकम बुझाउने तयारी गरेको बताइएको छ ।
यो पनिः विशेष अदालतमा हाजिर भए चुडामणि शर्मा