२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरका उम्मेदवार स्थापित र शाहको जम्काभेट,अङ्कमाल गर्दै शुभकामना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन साहको जम्काभेट भएको छ ।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौँको शान्तिनगर क्षेत्रमा स्थापित र उपमेयर उम्मेदवार सुनिता डङ्गोलसहितको टोली र बालेनको समूह बीच भेट भएको हो ।

भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अङ्कमाल गर्दै शुभकामना दिएका थिए ।