२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ

मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ
अ अ+ अ-

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  स्काउटको उद्देश्यलाई पूरा गर्न र प्रभावकारी बनाउन राजनीतिबाट टाढा राखेर उच्च मानवीय सेवामा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउटको आज हेटौँडामा शपथ लिनुहुँदै सङ्घीयतामा मुलुक गएकाले अब स्काउटलाई पनि वाग्मती प्रदेशमा व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । 

मुख्यमन्त्री शाक्यले स्काउटप्रति जनविश्वास बढाउन तथा यसको भूमिकालाई  सशक्त र प्रभावकारी बनाउन यसको संरक्षणमा आफूले भूिमका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वाग्मती प्रदेशमा स्काउटको संरक्षक पदमा मुख्यमन्त्री हुने र वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ । सो अवसरमा मुख्यमन्त्रीका साथै सामाजिक विकासमन्त्री  विजय सुवेदी र राज्यमन्त्री जुनेली श्रेष्ठले पनि शपथ गर्नुभएको थियो । 

सोही अवसरमा मुख्यमन्त्री शाक्यले हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामा तथा  नगर शिक्षा प्रमुख गङ्गाधर रिमाललाई शपथग्रहण गराउनुभएको थियो । यसैगरी प्रमुख महतले  हेटौँडा उपमहानगर कमिटीलाई पनि शपथ गराउनुभएको थियो ।