२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको उम्मेदवारी फिर्ता, एमालेलाई समर्थन



अ+ अ-

काठमाडौ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० मा वडाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले का उम्मेदवारलाई समर्थन गरेका छन् ।

माओवादी केन्द्रका रवि बेल्बासेले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवारलाई समर्थन गरेका हुन् ।

नगरपालिकाको अध्यक्ष पदमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । यद्यपि वडा तहमा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा थिए ।