२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रिचको आँखाको बारे यस्तो छ रोचक तथ्य, थाहा पाउनुहोस्



अ+ अ-

एजेन्सी । अस्ट्रिच एउटा यस्तो चरा हो जो उड्न सक्दैन।

यो चराहरुको सबैभन्दा ठूलो जीवित प्रजाति मध्ये एकमा पर्छ ।

कुनै पनि अरु जीवित चरा प्रजातिहरुको तुलनामा फिमेल अस्ट्रिचले सबैभन्दा ठूलो अण्डा दिने गर्छन्।

तपाइँलाई सायद थाहा छैन होला अस्ट्रिचको आँखा यसको मस्तिष्क भन्दा पनि ठुलो हुन्छ।