११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनु होला: प्रम देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवालले कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “गठबन्धनलाई जिताउनुभयो भने विकास हुन्छ ।”

उहाँले उम्मेदवार छनोट गर्दा न्याय नभएको भए पछि छलफल गर्ने भन्दै अहिले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तह नभई स्थानीय सरकार भएको उल्लेख गर्दै जनतालाई आफ्नो अधिकार आफैँ प्रयोग गर्न सक्ने बनाउनु पर्ने बताउनुभयो ।




भर्खरै