५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको अपिल



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आफ्ना उम्मेदवार नभएको ठाउँमा नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा मतदान गर्न आह्वान गरेको छ।

आइतबार बसेको राप्रपा नेपालका सचिवालयको बैठकले ‘तीर’ चिह्नका उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो ।

यस्तै, राप्रपा नेपालले किसानलाई कृषि मल तत्काल उपलब्ध गराउन र दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।