१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका मकवानपुर अध्यक्ष पोखरेलले पार्टी छाडे



अ+ अ-

काठमाडौं । नेकपा एकिकृत समाजबादी(एस)का मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिनु भएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दे पोखरेलले गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको भन्दै राजीनमा दिएको जानकारी गराउनु भएको छ ।

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ‘८ महिनाअघि एमालेबाट भएको विद्रोह कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्रापितको महत्वाकांक्षा तथा पद प्राप्तिको चरम इच्छामात्र रहेछ भन्ने पुष्टि भयो ।’

पोखरेल सगै जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र किसी र गोपालबहादुर स्याङ्तानले पनि पार्टी छाड्नु भएको छ ।