२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमालेबाट कास्कीका पालिकाका सम्पूर्ण उम्मेदवार (सूचीसहित)



अ+ अ-

पोखरा । आसन्न स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्कीका पाँच वटै पालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अघि बढाएका छन् ।

एमालेका तर्फबाट कास्कीका सम्पूर्ण पालिकाका उम्मेदवारहरु निम्नानुसार रहेका छन् ।

१; अन्नपूर्ण गापा
अध्यक्ष : विष्णुबहादुर केसी
उपाध्यक्ष : चन्द्रकला अधिकारी
वडा नं १ तुलसीप्रसाद अधिकारी
वडा नं २ चुडामणिा अधिकारी
वडा नं ३ फडिन्द्र पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ दुर्गादत्त ढुङ्गाना
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ भरतमान गुरुङ
वडा नं ८ मिनाकुमारी गुरुङ
वडा नं ९ रमेश गुरुङ
वडा नं १० कुमार गुरुङ
वडा नं ११ हिमबहादुर गुरुङ

२. माछापुच्छ्रे गापा
अध्यक्ष : विक्रम गुरुङ
उपाध्यक्ष : सीता अधिकारी
वडा नं १ अनुप गुरुङ
वडा नं २ केशकुमारी गुरुङ
वडा नं ३ विष्णुबहादुर केसी
वडा नं ४ टेकबहादुर श्रेष्ठ
वडा नं ५ यामबहादुर गुरुङ
वडा नं ६ टेकनाथ गौतम
वडा नं ७ अमर गुरुङ
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ आइतबहादुर क्षेत्री

३. मादी गापा
अध्यक्ष : शिवबहादुर गुरुङ
उपाध्यक्ष : कल्पना गुरुङ
वडा नं १ उभरबहादुर गुरुङ
वडा नं २ एकाजंग गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ शिवप्रसाद सापकोटा
वडा नं ५ सुब्बा गुरुङ
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ प्रेम गुरुङ
वडा नं ९ मनोज गुरुङ
वडा नं १० रामराज सुवेदी
वडा नं ११ सिंहमान तामाङ
वडा नं १२ प्रकाश वराल

४. रुपा गापा
अध्यक्ष : नवराज ओझा
उपाध्यक्ष : लालसुब्बा गुरुङ
वडा नं १ शिव खनाल
वडा नं २ राजन सुवेदी
वडा नं ३ दिपेन्द्र गौतम
वडा नं ४ मुकुन्द बंशी
वडा नं ५ राजन खनाल
वडा नं ६ नारायण गुरुङ
वडा नं ७ कृष्णप्रसाद सुवेदी

५. पोखरा महानगरपालिका
मेयर : कृष्णबहादुर थापा
उपमेयर : मञ्जुदेवी गुरुङ
वडा न १: सहारा प्रधान
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णुशंकर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल
वडा न ६ : बिष्णु बहादुर भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्रनाथ बराल
वडा न ९ : प्रेम गुरुङ्ग
वडा न १०: पवित्रादेवी गुरुङ्ग
वडा न ११: मीन बहादुर गुरुङ्ग
वडा न १२ : देशभक्त केसि
वडा न १३ : बसन्तराज बराल
वडा न १४: ढोल बहादुर गुरुङ्ग
वडा न १५ : तोरण बहादुर बानिया
वडा न १६: राजेश गुरुङ्ग
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल बहादुर थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा बहादुर केसी
वडा न २१: दिपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ्ग
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तिर्थ बहादुर थापा
वडा न २६: सुर्यनाथ भण्डारी
वडा न २७: सुर्यमणि लामिछाने
वडा न २८: बैन बहादुर गुरुङ्ग
वडा न २९: श्रीप्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला
वडा न ३१ : चिरन्जिवी बन्जारा
वडा न ३२: खेम पुन
वडा न ३३: शिवप्रसाद आचार्य




भर्खरै