५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमालेबाट कास्कीका पालिकाका सम्पूर्ण उम्मेदवार (सूचीसहित)



अ+ अ-

पोखरा । आसन्न स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्कीका पाँच वटै पालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अघि बढाएका छन् ।

एमालेका तर्फबाट कास्कीका सम्पूर्ण पालिकाका उम्मेदवारहरु निम्नानुसार रहेका छन् ।

१; अन्नपूर्ण गापा
अध्यक्ष : विष्णुबहादुर केसी
उपाध्यक्ष : चन्द्रकला अधिकारी
वडा नं १ तुलसीप्रसाद अधिकारी
वडा नं २ चुडामणिा अधिकारी
वडा नं ३ फडिन्द्र पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ दुर्गादत्त ढुङ्गाना
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ भरतमान गुरुङ
वडा नं ८ मिनाकुमारी गुरुङ
वडा नं ९ रमेश गुरुङ
वडा नं १० कुमार गुरुङ
वडा नं ११ हिमबहादुर गुरुङ

२. माछापुच्छ्रे गापा
अध्यक्ष : विक्रम गुरुङ
उपाध्यक्ष : सीता अधिकारी
वडा नं १ अनुप गुरुङ
वडा नं २ केशकुमारी गुरुङ
वडा नं ३ विष्णुबहादुर केसी
वडा नं ४ टेकबहादुर श्रेष्ठ
वडा नं ५ यामबहादुर गुरुङ
वडा नं ६ टेकनाथ गौतम
वडा नं ७ अमर गुरुङ
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ आइतबहादुर क्षेत्री

३. मादी गापा
अध्यक्ष : शिवबहादुर गुरुङ
उपाध्यक्ष : कल्पना गुरुङ
वडा नं १ उभरबहादुर गुरुङ
वडा नं २ एकाजंग गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ शिवप्रसाद सापकोटा
वडा नं ५ सुब्बा गुरुङ
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ प्रेम गुरुङ
वडा नं ९ मनोज गुरुङ
वडा नं १० रामराज सुवेदी
वडा नं ११ सिंहमान तामाङ
वडा नं १२ प्रकाश वराल

४. रुपा गापा
अध्यक्ष : नवराज ओझा
उपाध्यक्ष : लालसुब्बा गुरुङ
वडा नं १ शिव खनाल
वडा नं २ राजन सुवेदी
वडा नं ३ दिपेन्द्र गौतम
वडा नं ४ मुकुन्द बंशी
वडा नं ५ राजन खनाल
वडा नं ६ नारायण गुरुङ
वडा नं ७ कृष्णप्रसाद सुवेदी

५. पोखरा महानगरपालिका
मेयर : कृष्णबहादुर थापा
उपमेयर : मञ्जुदेवी गुरुङ
वडा न १: सहारा प्रधान
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णुशंकर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल
वडा न ६ : बिष्णु बहादुर भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्रनाथ बराल
वडा न ९ : प्रेम गुरुङ्ग
वडा न १०: पवित्रादेवी गुरुङ्ग
वडा न ११: मीन बहादुर गुरुङ्ग
वडा न १२ : देशभक्त केसि
वडा न १३ : बसन्तराज बराल
वडा न १४: ढोल बहादुर गुरुङ्ग
वडा न १५ : तोरण बहादुर बानिया
वडा न १६: राजेश गुरुङ्ग
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल बहादुर थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा बहादुर केसी
वडा न २१: दिपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ्ग
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तिर्थ बहादुर थापा
वडा न २६: सुर्यनाथ भण्डारी
वडा न २७: सुर्यमणि लामिछाने
वडा न २८: बैन बहादुर गुरुङ्ग
वडा न २९: श्रीप्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला
वडा न ३१ : चिरन्जिवी बन्जारा
वडा न ३२: खेम पुन
वडा न ३३: शिवप्रसाद आचार्य