५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका फुन्चो लामा मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा निर्विरोध



अ+ अ-

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामा यसअघि सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष थिए ।

सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट हालका अध्यक्ष कोन्जो लामा र एमालेबाट मिङमर सोनाम लामा उम्मेदवार छन् ।

कांग्रेसका कृष्णवहादुर लामाले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।