११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन: ८२ हजार २ सय १० उम्मेदवार



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन ८२ हजार २ सय १० उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १४९३४ जना ,मधेश प्रदेशमा १९१०१ ,बागमतीमा १३२९४ गण्डकीमा ६५९३ लुम्बिनीमा १४७६२ सुदूरपश्चिम प्रदेशमा ६९०८ र कर्णाली प्रदेशमा६६१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।