• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

स्थानीय तह निर्वाचन: ८२ हजार २ सय १० उम्मेदवार



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन ८२ हजार २ सय १० उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १४९३४ जना ,मधेश प्रदेशमा १९१०१ ,बागमतीमा १३२९४ गण्डकीमा ६५९३ लुम्बिनीमा १४७६२ सुदूरपश्चिम प्रदेशमा ६९०८ र कर्णाली प्रदेशमा६६१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।