४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन: ७१ हजार भन्दा बढी उम्मेदवार



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन ७१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार दिउसो ७ बजे सम्म ७१ हजार २३७ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १ मा १२ हजार ९९५ जना ,मधेश प्रदेशमा १६ हजार ७४१,बागमतीमा ११ हजार ४०२, गण्डकीमा ५ हजार ६१२ सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ र कर्णाली प्रदेशमा ५ हजार ५४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।